पल्टुरामहरुको गर्जन
केन्द्रबाट दुर धेरै दुर रैकवार विचवा
सत्ताका ठेकेदारका आँखाबाट ओझेल परेको
नामै अनौठो लाग्ने यो गाउँका झोपडीहरुबाट
आजभोलि पल्टुरामहरु पसिनाले भिजेको
कालो आनुहार धोतीका फेरले पुछ्दै गर्जदैछन
Read moreकेन्द्रबाट दुर धेरै दुर रैकवार विचवा
सत्ताका ठेकेदारका आँखाबाट ओझेल परेको
नामै अनौठो लाग्ने यो गाउँका झोपडीहरुबाट
आजभोलि पल्टुरामहरु पसिनाले भिजेको
कालो आनुहार धोतीका फेरले पुछ्दै गर्जदैछन
Read more